---
Saturday, September 23 2017, 23:42 | शनिबार ०७, असोज २०७४ २३:४२
स्थानिय चुनाव २०७४
बिहिबार, १९ साउन २०७४ | Hari Joshi
कूल तीन लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भए पनि देशभरबाट एक लाख ५० हजार परीक्षार्थीले आवेदन दिएका थिए ।
आइतबार, २५ असार २०७४ | Nirmala Khadayat
आज गुरु पुर्णिमा
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आइतबार, २५ असार २०७४ | Nirmala Khadayat
कर्मचारीहरुको अटेराईका कारण विद्युत लाईन अव्यवस्थीत वन्दै
नेपाल विद्युत प्राधिकरणको झलारी स्थीत कार्यालयका कर्मचारीहरुको अटेराईका कारण विद्युत लाईन अव्यवस्थीत वन्दै गएको छ ।
आइतबार, २५ असार २०७४ | Nirmala Khadayat
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडाका किसान क्यामामाइल जडीबुटीखेतीमा संलग्न भएका छन् । क्यामामाइलको उत्पादित सुगन्धित तेल सहजै बिक्री हुन थालेपछि यहाँका किसान उक्त खेतीमा संलग्न भएका हुन् ।
आइतबार, २५ असार २०७४ | Nirmala Khadayat
नगरको समृद्धिका लागि कार्य अगाडी बढाउने प्रतिवद्धता
कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालीकका नेकपा (माओवादी) केन्द्रका विजयी उम्मेदवार पोतिलाल चौधरीले शुक्रवार साँझ पदभार ग्रहण गर्दै नगरको समृद्धिका लागि कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
आइतबार, २५ असार २०७४ | Nirmala Khadayat
मोटरसाइकलको ठक्करबाट धनगढीमा एक बालिका गम्भीर घाइते
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार धनगढीको क्याम्पस चोकदेखि बेलीतर्फ जादै गरेको से २ प १२३५ नम्बरको मोटरसाइकलले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा हुलाकी सडकखण्डमा आज बेलुकी ठक्कर दिदा सोहि ठाउकी ७ वर्षिया बालिका सम्झना चौधरी गम्भीर घाइते भएकी हुन् ।
आइतबार, २५ असार २०७४ | Nirmala Khadayat
डोटीमा नेपाली कांग्रेसको अप्रत्यासित हार
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले डोटीमा अप्रत्यासित हार व्यहोरेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये सातमा जित्ने दाबी गरेको कांग्रेसले तीन तहमै चित्त बुझाउनु परेको छ ।
शनिबार, २४ असार २०७४ | Nirmala Khadayat
हमाललार्इ २७९७ मतान्तरले पराजित गर्दै वड बने धनगढीका मेयर
प्रदेश नम्बर सातको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिको मेयर पदमा नेपाली काँग्रेसका नृप वड  निर्वाचित हुनु भएकोछ । यस्तै, उपमेयरमा पनि नेपाली काँग्रेसकै शुशीला मिश्र भट्ट निर्वाचित हुनुभयो।
शुक्रबार, २३ असार २०७४ | Nirmala Khadayat
कांग्रेसलाई हराउँदै कञ्चनपुरको भिमदत्त नगरपालिकामा एमाले विजयी
कांग्रेसलाई १६६ मतले हराउँदै कञ्चनपुरको भिमदत्त नगरपालिकामा एमाले विजयी भएको छ । एमाले मेयर उम्मेदवार सुरेन्द्र विष्ट कांग्रेसका मेयर उम्मेदवारलाई १ सय ६६ मतले हराउँदै विजयी हुनु भएको हो।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
अग्र स्थानमा कायमै रहेको काग्रेस हमालसगको मतान्तर पनि बढाउदै
धनगढी उपमहानगरपालिकामा मत गणना कार्य जारी छ । १९ वडा रहेको उपमहानगरपालिकामा अहिलेसम्म १२ वडाको मत गणना सम्पन्न भईसकेको छ भने ति वडाको ४० हजार ७ सय २५ मत गनिएको छ । वडा नम्बर ७, ८ र १८ को मत गणना भईरहेको छ । अव वडा नम्बर ९, १०, ११ र १२ को बाकी छ ।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
बझाङमा ८५ प्रतिशत रोपाइँ सकियो
बझाङ जिल्लामा ८५ प्रतिशत रोपाइँ सकिएको छ । गएको वर्ष भन्दा यस वर्ष झण्डै दुई हप्ता ढिला रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
लगातारको पानीका कारण डोटीको बिद्युत सेवा अबरुद्ध
लगातार परेको पानीले डोटीको गैरा क्षेत्रमा रहेका बिद्युतिय पोलमा खराबी आउदा डोटीका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, अछाम को बिद्युत अबरुद्ध भएको हो ।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
खानेपानी र विद्युत् पहिलो प्राथमिकतामा
निर्वाचन पछि पदबहाली भएलगत्तै पदाधिकारीको बैठकले कोल्टी बजारमा खानेपानीको समस्या र विद्युत् आपूर्ति नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएकाले ती विषयलाई पहिलो प्राथमिकतामा राखेको नगरप्रमुख पदमकुमार गिरीले जानकारी दिनुभएको छ ।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
लम्कीचुहामा नव निर्बाचितलाई सपथ ग्रहण
कैलालीको लम्कीचुहा नगरपालिकामा नव निर्बाचित जन प्रतिनिधिहरुलाई आज सपथ ग्रहण गराइएको छ । लम्कीमा  आयोजना गरीएको एक समारोहका बिच निर्बाचन अधिकृत गोकुल बास्तोलाले नव निर्बाचित नगर प्रमुख महादेव वजगाई र उप प्रमुख टीका थापा र वडा अध्यक्षहरुलार्ई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकामा कांग्रेस अगाडी
कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अगाडी रहेका छन् । भीमदत्त नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार पदम बोगटी २ सय ६३ मतले र पुनर्वास नगरपालिकामा तोया प्रसाद शर्मा ८५ मतले एमाले उम्मेदवारभन्दा अगाडी छन् ।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
वडा नं. ६ मा माओवादी केन्द्र, वडा नं. १४ मा एमालेले विजयी
धनगढी उपमहानगरपालिका वडा नं. ६ मा नेकपा माओवादी केन्द्र र वडा नं. १४ मा नेकपा एमालेले अध्यक्षसहित प्यानल जितेको छ । माओवादीका अध्यक्ष पदका उम्मेदवार भागीराम चौधरीले एमालेका अध्यक्षा पदका उम्मेदवार इश्वरीप्रसाद बम भन्दा २६१ मत बढि ल्याएर विजयी हुनुभएको हो ।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
अछाम बाजुराको साँफे–मार्तडी सडकखण्ड पाँच दिन हुँदा पनि खुल्न सकेन
आइतबार राति गएको पहिरोका कारण अवरुद्ध भएको अछाम बाजुराको साँफे–मार्तडी सडकखण्ड पाँच दिन हुँदा पनि खुल्न सकेको छैन । लगातार पानी परेसँगै गएको पहिरोले बाटो अवरुद्ध हुँदा यात्रुहरु बिचल्लीमा परेका छन् ।
बिहिबार, २२ असार २०७४ | Nirmala Khadayat
कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी
कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार पोतिलाल चौधरी ६ हजार ७६४ मतसहित निर्वा्चित हुनु भएको हो ।
बुधबार, २१ असार २०७४ | Nirmala Khadayat
धनगढी उपमहानगपालीका वडा नम्बर १५ मा माओवादी विजयी
धनगढी उपमहानगपालीका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । वडा नम्बर १५ मा माओवादी केन्द्रका फुलराम चौधरीले ५ सय ९४ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो ।
बुधबार, २१ असार २०७४ | Nirmala Khadayat
धनगढीमा फेरि काग्रेसको अग्रता
धनगढीमा उपमहानगरपालिकामा फेरि काग्रेसले अग्रता लिएको  छ । आज विहानसम्म स्वतन्त्रका उम्मेद्वार गोपाल हमालले अग्रता लिएपनि दिउसोबाट भने काग्रेसल स्वतन्त्रलाई पछि पार्दै अग्रता लिएको हो । विहानसम्म हमाल २ सय भन्दा बढी मत अन्तरले अगाढी हुनुहुन्थ्यो भने अहिले काग्रेसका मेयर पदका उम्मेद्वार नृप वड हमालभन्दा मतले अगाढी हुनुहुन्छ ।
बुधबार, २१ असार २०७४ | Nirmala Khadayat
प्रधानमन्त्रीको गृह जिल्लाको चुनाव नतिजाले पार्यो कांग्रेसलाई स्तब्ध
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाको चुनाव नतिजाले कांग्रेसलाई स्तब्ध पारेको छ । देउवाले डडेल्धुरामा २०४८ देखिका कुनै पनि चुनावमा पराजय भोग्नु भएको थिएन् ।
बुधबार, २१ असार २०७४ | Nirmala Khadayat
मेयरमा पदभार सम्हाल्दै पहिलो निर्णय मदिरा व्यवस्थित गर्ने
मंगलसेन नगरपालिकाको मेयरमा निर्वा्चित पदमबहादुर बोहोराले सपथ लिँदै पदभार सम्हाल्नु भएको छ । पदभार सम्हालेपछि पहिलो निर्णय गर्दै मेयर बोहोराले नगरपालिकामा बिक्री वितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने निर्णय गर्नु भएको हो ।
बुधबार, २१ असार २०७४ | Nirmala Khadayat
कैलालीको लम्की चुहा र घोडाघोडीमा एमाले बिजयी
कैलालीको लम्की चुहा नगरपालिकामा नेकपा एमालेका महादेव बजगाईं ६ हजार ८ सय १९ मत ल्याउँदै मेयरमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भक्तबहादुर थापाले ६ हजार २ सय ५५ मत ल्याउनुभयो ।
बुधबार, २१ असार २०७४ | Nirmala Khadayat
उच्च अदालतले अर्को आदेश नहुँदासम्म दशरथ चन्द नगरपालिका बैतडीका मेयर नरेन्द्र सिंह थापालाई मेयरको रुपमा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।
बुधबार, २१ असार २०७४ | Nirmala Khadayat
चारदेखि स्थागित भएको पुनर्वासको मत गणना बुधबारबाट सुरु
चारदेखि स्थागित भएको पुनर्वासको मत गणना बुधबारबाट सुरु भएको छ । सबै वडाको मत पुनः गणना गर्नुपर्ने दलहरुको मागलाई निवार्चन आयोगले स्वीकृति दिएपछि सर्वदलीय बैठकले स्थगित मत गणना बुधबारबाट गरेको हो ।