Monday, July 24 2017, 12:11 | सोमबार ०९, साउन २०७४ १२:११

१९ वटै वडामा सृचना अधिकारी राख्ने तयारी हुदैछ : नृप वड

नेपाल पत्रकार महासंघ कैलालीले आयोजना गरेको सुचनाको हक सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मेयर वडले सरकारी कार्यालय बाट दिन मिल्ने सुचनाका लागी उपमहानगरपालिका सहित प्रत्येक वडामा सृचना अधिकारी राख्ने तयारी भईरहेको बताउनुभएको हो । उहाले दिन मिल्ने सुचनालाई सहजता पूर्वक दिईने बताउनुभयो ।

एक हप्तामा ३ हजार ८ सय ब्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराए

निर्वाचन आयोगले साउन १ गते देखि शुरु गरेको फोटोसहितको मतदाता नामावलीमा एक हप्तामा ३ हजार ८ सय ब्यक्तिले नाम दर्ता गराएको क्षेत्रिय निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

Loading...
  • चर्चै चर्चाले चुलियो ‘छक्का पञ्जा २’ को गीत
    तैपनि गीतको रफ्तार रोकिएको छैन । यसअघि दीपक–दीपाको समूहले बनाउँदै आएका सिनेमा जस्तेै यसले पनि दर्शकमाझ गहिरो छाप छोड्ने अनुमान लगाउन सकिन्छ । दीपाश्री निरौलाले दोस्रो पटक निर्देशन गरेको ‘छक्का पञ्जा २’ को यो गीतलाई यो समाचार तयार पार्दासम्म १३ लाख भन्दा धेरै पटक हेरिएको छ । गीत शुक्रबार बिहान ८ बजे सार्वजनिक गरिएको थियो ।
  • पहिरो पीडित राहत माग्दै सदरमुकाम
    २० घर परिवार बिस्थापित हुने अवस्थामा छन् । असार १४ र ३० गते परेको बर्षाका कारण सडक पहिरो गएपछि ८ घरहरुमा पूर्ण क्षति भएको छ  । ११ घरमा आंशिक क्षति भएको छ । पहिरोले क्षति पु¥याए पछि क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
  • १९ वटै वडामा सृचना अधिकारी राख्ने तयारी हुदैछ : नृप वड
    नेपाल पत्रकार महासंघ कैलालीले आयोजना गरेको सुचनाको हक सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मेयर वडले सरकारी कार्यालय बाट दिन मिल्ने सुचनाका लागी उपमहानगरपालिका सहित प्रत्येक वडामा सृचना अधिकारी राख्ने तयारी भईरहेको बताउनुभएको हो । उहाले दिन मिल्ने सुचनालाई सहजता पूर्वक दिईने बताउनुभयो ।
  • एक हप्तामा ३ हजार ८ सय ब्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराए
    निर्वाचन आयोगले साउन १ गते देखि शुरु गरेको फोटोसहितको मतदाता नामावलीमा एक हप्तामा ३ हजार ८ सय ब्यक्तिले नाम दर्ता गराएको क्षेत्रिय निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
  • छानबिनका लागि मिसन टोली गठन
    महासंघका अध्यक्ष महेन्द्र विष्टले महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहको संयोजकत्वमा चित्राङ्ग थापा र छत्र साउद सदस्य रहेको मिसन टोली गठन गर्नुभएको हो । घटनाबारे बुझ्न आफूहरु बाजुरा जान लागेको संयोजक शाहले जानकारी दिनुभएको छ ।
चर्चै चर्चाले चुलियो ‘छक्का पञ्जा २’ को गीत
तैपनि गीतको रफ्तार रोकिएको छैन । यसअघि दीपक–दीपाको समूहले बनाउँदै आएका सिनेमा जस्तेै यसले पनि दर्शकमाझ गहिरो छाप छोड्ने अनुमान लगाउन सकिन्छ । दीपाश्री निरौलाले दोस्रो पटक निर्देशन गरेको ‘छक्का पञ्जा २’ को यो गीतलाई यो समाचार तयार पार्दासम्म १३ लाख भन्दा धेरै पटक हेरिएको छ । गीत शुक्रबार बिहान ८ बजे सार्वजनिक गरिएको थियो ।
पहिरो पीडित राहत माग्दै सदरमुकाम
२० घर परिवार बिस्थापित हुने अवस्थामा छन् । असार १४ र ३० गते परेको बर्षाका कारण सडक पहिरो गएपछि ८ घरहरुमा पूर्ण क्षति भएको छ  । ११ घरमा आंशिक क्षति भएको छ । पहिरोले क्षति पु¥याए पछि क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
१९ वटै वडामा सृचना अधिकारी राख्ने तयारी हुदैछ : नृप वड
नेपाल पत्रकार महासंघ कैलालीले आयोजना गरेको सुचनाको हक सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मेयर वडले सरकारी कार्यालय बाट दिन मिल्ने सुचनाका लागी उपमहानगरपालिका सहित प्रत्येक वडामा सृचना अधिकारी राख्ने तयारी भईरहेको बताउनुभएको हो । उहाले दिन मिल्ने सुचनालाई सहजता पूर्वक दिईने बताउनुभयो ।
  • Advertise with us
  • Advertise with us
  • Advertise with us
Advertise with us

छानबिनका लागि मिसन टोली गठन
महासंघका अध्यक्ष महेन्द्र विष्टले महासंघका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहको संयोजकत्वमा चित्राङ्ग थापा र छत्र साउद सदस्य रहेको मिसन टोली गठन गर्नुभएको हो । घटनाबारे बुझ्न आफूहरु बाजुरा जान लागेको संयोजक शाहले जानकारी दिनुभएको छ ।
कैलालीमा लागु औषध प्रयोग गर्नेहरुको सख्यामा वर्षेनी बृद्धि
आर्थिक वर्ष २०७२÷०७३ मा लागूऔषध सम्बन्धी जिल्ला प्रहरी कार्यालय कैलालीमा २३ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७३÷०७४ मा ३६ वटा मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा २३ मुद्धामा ३३ जना पक्राउ परेका थिए भने गत आर्थिक वर्षमा ३६ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
बस र मोटरसाइकल ठोक्किदा  मोटरसाइकलमा सवार ३ नै जनाको  मृत्यु
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार ३ नै जनाको  मृत्यु भएको छ  । धनगढीबाट फूलवारी तर्फ जाँदै गरेको तीन जना सवार से १ प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से १ ख ५२८ नम्बरको बस धनगढी उपमहानगरपालिका–१५ कनरीमा एकआपसमा ठोक्किएका थिए ।
धनगढी उपमहानगरपालिकाको १५ वर्षीय गुरुयोजना तयार गरिनेछ । यही योजना अन्तर्गत अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाइनेछ । यसका लागि आवश्यक लगानीसँगै आवश्यक स्रोतको खोजी गर्नेछु । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सडक सञ्जाल विस्तार गर्नेछु । धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूलाई छुने गरी चक्रपथ निर्माणको लागि पहल गर्ने मेरो योजना छ । यस्तै, ढल विकास, फोहर व्यवस्थापन, सडक सञ्जाल विस्तार तथा सुरक्षित धनगढी शहर निर्माणको लागि पहल गर्नेछु । यस क्षेत्रलाई लोडसेडिङ्ग मुक्त बनाउँदै विशेष आर्थिक एवं औद्योगिक क्षेत्र निर्माण मार्फत रोजगारीको सिर्जना गर्दै आर्थिक रूपमा समृद्ध धनगढीको परिकल्पना गरेको छु ।
'हाम्रो दावा उप होइन, प्रमुख पदमै हुनेछ'
धना खतिवडा नेपाल महिला संघकी महासचिव हुन्। त्यसैले यतिबेला उनी नेपाली कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लागेकी छिन्।
पहिरो पीडित राहत माग्दै सदरमुकाम
२० घर परिवार बिस्थापित हुने अवस्थामा छन् । असार १४ र ३० गते परेको बर्षाका कारण सडक पहिरो गएपछि ८ घरहरुमा पूर्ण क्षति भएको छ  । ११ घरमा आंशिक क्षति भएको छ । पहिरोले क्षति पु¥याए पछि क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
१९ वटै वडामा सृचना अधिकारी राख्ने तयारी हुदैछ : नृप वड
नेपाल पत्रकार महासंघ कैलालीले आयोजना गरेको सुचनाको हक सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मेयर वडले सरकारी कार्यालय बाट दिन मिल्ने सुचनाका लागी उपमहानगरपालिका सहित प्रत्येक वडामा सृचना अधिकारी राख्ने तयारी भईरहेको बताउनुभएको हो । उहाले दिन मिल्ने सुचनालाई सहजता पूर्वक दिईने बताउनुभयो ।
ग्राहकलाई क्षतिपूर्ति दिन मोबाइल र इन्टरनेट सेवा प्रदायकले माननेन्
तर, नेपाल टेलिकमसहित मोबाइल र इन्टरनेट सेवा प्रदायकले क्षतिपूर्तिसहित सेवा दिन नसकिने बताएका छन् ।
आजबाट १० लाखदेखि माथिको काराबोर चेकबाट मात्रै
राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ ।
साउन महिना नजिकिएसँगै डडेल्धुरामा हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धी भएको छ । महिलाले साउन महिना भर प्रायजसो हरियो चुरा र मेहेन्दी लगाउने भएपछि व्यापारमा वृद्धी भएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् ।
स्वदेशमा रोजगारीका अवसर र लगानी गर्ने बाताबरण नभएको भन्दै विदेशीने युवाहरुको जामत ठुलो रहेका बेला केही युवाहरु भने स्वदेशमै साना उद्योग सञ्चालन गर्दै आत्मनिर्भर हुन थालेका छन ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २ अर्बले घटेको छ । गत जेठ ६ गते बाणिज्य बैंकहरुमा १९ खर्ब ५७ अर्ब निक्षेप रहेको बैंकहरुमा जेठ १२ गतेभने निक्षेप घटेर १९ खर्ब ५४ अर्बमा सिमित भएको छ ।
नयाँँ संविधानले दिशा निर्देश गरेको नेपाली राजनीति
नेपालमा सात दशकमा सात संविधान बनाइयो ।  कुनै संविधान राजा महाराजाले जारी गरे त कुनै विज्ञहरूले मस्यौदा गर्ने राजाले जारी गर्ने गरे त कुनै संविधान वार्ता टोलीद्वारा गठित विज्ञ टोलीले बनायो र संसद्ले अनुमोदन त पछिल्लो संविधान संविधानसभाले निर्माण ग¥यो ।  यसरी निर्माणका तरिकाका दृष्टिले नेपाली संविधान निर्माणका अनुभवहरू विविधतायुक्त छन् ।
आधुनिक पत्रकारीता राज्यको चौथो अङ्ग हुन सकेको छैन
हामी गल्ती गर्छौ त्यो कमजोरी होइन । तर कमजारी यो हो हामी गल्ती दोहोर्याइ रहन्छौ । अरूले गल्तीबाट सिक्छन तर हामीले चाहिँ एउटै गल्ती बारम्बार गरिरह्यौ । तर अब पत्रकारहरुले पनि सुध्रिनुपर्छ । उनिहरुले सरोकारवाला निकाय ,स्थानिय सरकारका प्रतिनीधिलाइ सचेत पार्नुछःःत्यसैले यसको लागी पहिले पत्रकारहरु सञ्चारकर्मीहरु आफु सक्षम सचेत हुनु जरुरी छ ।
पराजित उम्मेदवारको डायरीः जहाँ अझै विवेकभन्दा लहड चल्छ !
अझै गाउँघरमा विचार बिक्ने बेला भएको छैन । त्यसका लागि हामी नयाँ पुस्ताले अझै धेरै जागरण फैलाउनुपर्ने अवस्था छ । हामीले कागजमा जति नै क्रान्तिकारी व्यवस्था ल्याए पनि गाउँघरमा जब विवेकको राजनीति सुरु हुँदैन, तबसम्म हाम्रा सबै गाउँघर र त्यहाँका नागरिक पूर्ववत् लहडमा भोट हाल्न छाड्ने छैनन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचन सहजरूपमा सम्पन्न भए पनि मुलुकको राजनीतिक अवस्था तरल नै छ । बहुप्रतीक्षित स्थानीय निर्वाचन चरणबद्धरूपमा हँुदैमा लोकतान्त्रिक गणतन्त्रको जग स्थापित भयो भन्न सकिँदैन । स्थानीय निर्वाचन सम्पन्न हुँदैमा लोकतन्त्र संस्थागत भयो भन्नु कुनै सौखिनको घरको तलाउमा कमल फुलेपछि त्यसलाई सरोबर मान्नुजस्तै हो ।
Advertise with us
चर्चै चर्चाले चुलियो ‘छक्का पञ्जा २’ को गीत
तैपनि गीतको रफ्तार रोकिएको छैन । यसअघि दीपक–दीपाको समूहले बनाउँदै आएका सिनेमा जस्तेै यसले पनि दर्शकमाझ गहिरो छाप छोड्ने अनुमान लगाउन सकिन्छ । दीपाश्री निरौलाले दोस्रो पटक निर्देशन गरेको ‘छक्का पञ्जा २’ को यो गीतलाई यो समाचार तयार पार्दासम्म १३ लाख भन्दा धेरै पटक हेरिएको छ । गीत शुक्रबार बिहान ८ बजे सार्वजनिक गरिएको थियो ।
‘मोडल हन्ट नेपाल’का लागि ७० जनाको प्रतिस्पर्धा
बिगत ३ बर्षदेखि नियमित रुपका यो प्रतियोगीता आयोजना हुँदै आएको छ । प्रारम्भिक चरणको अडिशनबाट छानिएका प्रतियोगीहरु अब अन्तिम प्रतिस्पर्धाका लागि थापाथली स्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्ने छन् ।
Advertise with us
Advertise with us
Advertise with us
Advertise with us
सिरियाली विद्रोहीद्वारा थप आक्रमण गर्न अमेरिकालाई आग्रह
बेरुत– अमेरिकाले शुक्रबार सिरियामाथि गरेको मिसाइल आक्रमणको सिरियाली विद्रोहीले स्वागत गरेका छन् । उक्त आक्रमण पर्याप्त नभएको र अझै आक्रमण गर्नका लागि उनीहरुले आह्वान गरेका छन् ।
फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प
मनिला – फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९युएसजीएस०ले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ ।
अर्बपतिहरुको सूचीमा १०१ भारतीय, मुकेश अम्बानी सबैभन्दा अगाडि
८ चैत, काठमाडौं । विश्वका अर्बपतिहरुको सूचीमा १०१ भारतीय परेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो ।
धनाढ्य सूचीमा बिल गेट्स पहिलो
चैत्र ८, २०७३- फोर्ब्स म्यागेजिनले हरेक वर्ष सार्वजनिक गर्ने धनाढ्यो सूचीको पहिलो नम्बरमा यो वर्ष पनि बिल गेट्स अटाएका छन् । सूचीमा पर्ने एक्ला नेपाली बिनोद चौधरीको स्थान १५ सय ६७ औं नम्बरमा छ ।
यसबर्ष मदन पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक
मदन पुरस्कार गुठीले ०७३ सालमा प्रकाशित कृतिहरुमध्येबाट पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गरेको छ । पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनोट गरिएको गुठीले जनाएको छ ।
स्थानीयस्तरका कलासंस्कृति राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान
स्थानीयस्तरका कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान गर्न थालिएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले विभिन्न कार्यक्रमका माध्यमबाट परम्परागत नेपाली जातीय लोककला र संस्कृतिको जगर्ना गर्न खोज, संरक्षण र संवद्र्धनका कार्यलाई निरन्तरता दिँदै आएको हो ।
हरीबहादुर किताब यात्रा  धनगढीमा
नेपालि साहित्य एवं कलाकारिताको क्षेत्रमा ख्याती प्राप्त कलाकार हरिबंश आचार्य आफ्नो दोश्रो कृति “हरीबहादुर” को देश ब्यापी किताब  यात्रा को दौरान मा भोली (बिहिबार) धनगढी आउने कार्यक्रम रहेको छ  ।
गौरीप्रेम
निकैबेर कुर्‍यो, सिन देखाएन । खाना खान लाग्यो । खाँदाखाँदै घन्टी बज्यो म्यासेन्जरको । हत्तपत्त हेर्‍यो । गौरीको रहेछ । खुसी हुँदै हात चुठ्यो र चम्चाले खाँदै च्याट गर्न थाल्यो ।
हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’ आउँदै
संस्मरण ‘चिना हराएको मान्छे’ को सफलता पछि चर्चित हास्यकलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ लिएर आउँदैछन् ।
डोटिमा सेनाको रेडियोको परिक्षण प्रशारण सुरु
नेपाली सेनाले डोटीबाट आफ्नो एफएम रेडियोको परिक्षण प्रशारण सुरु गरेको छ । जिल्ला सदरमुकाम सिलगढी स्थित पैयाभञ्ज्याङ डाँडामा रिपिटर टावर खडा गरी सेनाले एफएम रेडियोको परिक्षण प्रशारण सुरु गरेको हो ।
के तपाइ आफ्नो बोली बिकाउन चाहनुहुन्छ ?
१० दिने Advance Level Radio Anchoring तथा ब्यक्तित्व बिकास तालिम सम्बन्धि सुचना  बिगतका तालिमहरुको अत्याधिक सफलता पछि यस बर्ष पनि रेडियो धनगढी ९०.५ मेगाहर्ज प्रस्तुत गर्दछ ।
सिदार्थकी प्रियङका बगालले जिल्लामा सवैभन्दा बढी ३ दशमलव ९५ जिपिए प्राप्त गर्नुभएको छ ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी मोबाइल एप्लिकेसनको नयाँ भर्सन सार्वजनिक
यो मोबाइल एप्लिकेसनलाई गुगलको प्ले स्टोरमा गएर Shuvayatra टाइप गरी डाउनलोड गर्न तथा www.shuvayatra.org  मा लगईन गरेर हेर्न सकिन्छ ।
कक्षा ११ को बार्षिक परीक्षा असार ८ गते देखि  सुरु
स्थानीय तहको चुनावका कारण रोकिएको कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेदेखि सञ्चालन हुने भएको छ ।
Advertise with us
डिसीएको उपाधी ऐश्वर्या विद्या निकेतनलाई
धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ । बिहिबार भएको फाईनल खेलमा लिटील फ्लावरस्कुललाई ४ विकेटले पराजीत गर्दै ऐश्वर्याले उपाधी जितेको हो ।
डिसीएमा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेतन फाईनलमा प्रवेश
धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेतन फाईनलमा प्रवेश गरेका छन् ।
डिसीए प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा
धनगढीमा जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
भोलिदेखि क्वाटरफाईनलका खेलहरु सुरु हुने
लिटिल फ्लावरको जितसगै क्वाटरफाईनल समिकरण पुरा भएको छ । सोमबार देखि हुने क्वाटरफाईनल खेलहरुको खेल तालिका पनि सार्वजनिक गरिएको छ । धनगढीको फाप्ला मैदानमा आइतबार विहान भएको खेलमा ईमरल्ड एकेडेमीलाई १६ रनले हराउदै लिटिल फ्लावर अन्तिम आठमा पुगेको हो ।
भोलि लिग चरणको अन्तिम खेल हुने
धनगढीमा जारी डिसिए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा एक्सीस विद्याश्रम र सिद्धार्थ सिसु सदन लिग चरणमा प्रवेश गरेका छन ।
डिसीएको लिग चरणमा ग्ली एकेडेमी र ब्रोडभिजन
धनगढीमा जारी डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा ग्ली र व्रोडभिजन स्कुल लिग चरणमा प्रवेश भएकोे छ ।
Advertise with us
Advertise with us
एक घर एक चर्पी गर्दा बिरामीको संख्यामा कमि
डोटीमा पछिल्लो समय झाडा पखालाका बिरामीको संख्यामा कमि हुँदै आएको छ । खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अनुसार  साविकका ५० गाविस र १ नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएपछि झाडा पखालाका बिरामीको संख्यामा पनि कमि आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
सिकलसेलका विरामीको सख्यामा दोव्वरले बृद्धि
विश्वमा जनस्वास्थ्यको ठूलो चुनौतीका रूपमा देखा परेको प्राणघातक सिकलसेल रोगबारे जनचेतना फैलाउन र पीडित रोगीहरूको उचित स्याहार प्रवद्र्धनमा उत्प्रेरित गर्न सोमबार सिकलसेल दिवस कैलालीमा पनि मनाईएको छ ।
आफ्नै बारिमा विषादीरहित उत्पादनलाई बढाउन आग्रह
बजारमा पाइने विभिन्न खाले कृतिम सामग्रीको माग बढिरहेको बेला खाद्य सुरक्षा गर्न र पोषणयुक्त आफ्नै बारिमा विषादीरहित उत्पादनलाई बढाउन डडेल्धुराका सरोकारवालालाई आग्रह गरिएको छ ।
अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्
फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन गरेको छ जुन केवल फेल भएका विद्यार्थीहरुले मात्र पढ्न पाउँछन् ।
१३७ वर्षपछि छोरी जन्मिएसँगै परिवारमा खुसीयाली, सहरभरि हर्षबढाइँ
कार्टर नामले आफ्नी छोरीको दृढ इच्छाशक्ति राख्नमा सहयोग पुर्याउने विलको विश्वास छ । पुरुष नै पुरुषले भरिएको परिवारमा जन्मिएकी कार्टर लुईसको जन्मपछि परिवारमा खुसीयाली त छाएकै छ त्यसले शहरभरि नै तहल्का मच्चाएको छ ।
‘मृत्यु भएकी’ महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
एक महिला जसलाई डाक्टरहरुले मृत घोषित गरेका थिए उनै महिलाले त्यसको १ सय २३ दिनपछि जुम्ल्याहा बच्चा जन्माउनु कुनै चमत्कार भन्दा कम होइन ।
५० वर्षसम्म लिभिङ टुगेदर, पाप पखाल्न भन्दै ८० वर्षमा बिहे
आधुनिकतासँगै युवा युवतीहरुमा बिहे नगरिकन सँगै बस्ने अर्थात् लिभ इन रिलेसनसीपको ट्रेण्ड बढिरहेको छ ।
१६ वर्षीय किशोरको ७१ वर्षीया बृद्धासँग माया बसेपछि‘
१६ वर्षका सेलामत रियादी र ७१ वर्षकी रोहायाबीच माया बसेछ । हजुरआमाको उमेरकी महिलासँग माया प्रिति बसेपछि सेलामतलाई धेरैले अनेक थरि लाञ्छना लगाए । तर ती वृद्धासँग उनको प्रेम यति गहिरो थियो कि उनी कुनै पनि हालतमा छाड्न सक्ने अवस्थामा थिएनन् । वास्तवमा सेलामत र रोहाया एक अर्काविना बाँच्नै नसक्ने भएका थिए ।
यो हो मान्छे खाने पहाड, अहिलेसम्म ८० लाख मरिसके
बोलिभियाको दक्षिण पश्चिमी भागमा छ केरो रिको पहाड । बोलिभियामा लामो समयसम्म स्पेनी साम्राज्य रह्यो । स्पेनीहरु यस पहाडलाई धनी पहाड भन्थे । किनकी त्यहाँ प्रसस्तै चाँदी पाइन्थ्यो । पूरै पहाड नै चाँदीले बनेको लाग्थ्यो स्पेनीसलाई ।